दस करोड खर्चेर गरिँदैछ दामोदरकुण्ड र याकखर्क जोड्ने सडकको स्तरोन्नति

‘भौतिक मन्त्रालयले छनोट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ उनले भने।