तीन पटकसम्म डोनाल्ड ट्रम्पलाई भोट हालेका प्रविधि क्षेत्रका विक्रेता ब्रेन्ट जिन्ड्राले राष्ट्रपति ट्रम्पको कडा अध्यागमन नीतिको समर्थन गर्दै आएका थिए। तर, सोही नीतिको सिकार आफ्नै श्रीमती हुनेछिन् भन्ने उनले कहिल्यै सोचेका थिएनन्। गत महिना क्यालिफोर्नियाको बर्बैंक विमानस्थलमा अवतरण गर्नासाथ सङ्घीय एजेन्टहरूले उनकी पत्नी गालिना बोब्रेनेभालाई नियन्त्रणमा लिए। रुसकी नागरिक बोब्रेनेभासँग वैध राहदानी र विचाराधीन ग्रिन […]