विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन सक्दैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताएका छन् ।