सत्ता पाउन टेढा–मेढा बाटा पार गर्नुपर्छ : महन्थ ठाकुर
२३ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् ।
शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि …