‘वार्तामा बोलाउँदा आन्दोलनको स्वरूप बदलेर हत्या, आगजनी र लुटपाट सुरु भयो’
२० साउन, काठमाडौं । सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारतमा निर्वासित भएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले त्यो आन्दोलन अचानक सुरु नभएको दाबी गरेकी छन् । देश छाडेको दुई वर्षपछि बुधबार पहिलो पटक …