काठमाडौंमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । मोरक्कोका राजा मोहम्मद छैटौँको २७औँ राजगद्दी आरोहण दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मोरक्कोको राष्ट्रिय दिवस मनाइएको छ। -