जोखिममा हिमताल

नेपालका हिमनदी (ग्लेसियर) बाट बनेका हिमतालको संख्या र क्षेत्रफल पछिल्ला आठ वर्षमा निरन्तर बढिरहेको नयाँ अध्ययनले देखाएको छ।