सुनसरीमा ज्यान गुमाएका दुई जनाको शव आफन्तले बुझेर गरे अन्त्येष्टि

सुनसरीको कप्तानगन्ज घटनामा ज्यान गुमाएका दुई युवकको शव पाँचौं दिन शुक्रबार आफन्तले बुझेर अन्त्येष्टि गरेका छन्।