ट्रम्प प्रशासनको ‘खराबमध्येका अति खराब’ अपराधीको सूचीमा २ नेपाली थप, कुल संख्या १२

न्यूयोर्क — अमेरिकी होमल्यान्ड सेक्युरिटीले अध्यागमन तथा भन्सार प्रवर्तन आइसको कारबाहीमा पक्राउ परेका आपराधिक गैरनागरिकहरूको ‘वर्स्ट अफ द वर्स्ट’ सूचीमा थप दुई नेपाली नागरिकलाई समावेश गरेको छ। निमा तामाङ र दिनेश सापकोटा थपिएसँगै उक्त सूचीमा रहेका नेपाली नागरिकको संख्या १२ पुगेको छ। होमल्यान्ड सेक्युरिटीका अनुसार पेन्सिलभेनियाको ह्यारिसबर्गका निमा तामाङलाई सडकमा बल प्रयोग गरी लुटपाट र […]