एएफसी एसियन कप छनोट : मलेसियासँग नेपाल पराजित

२ मंसिर, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ । नेपाललाई मलेसियाले १-० ले पराजित गरेको हो । मलेसियाका लागि फैसल हालिमले ५६औं मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक गोल …