सर्वोच्चले महान्यायाधिवक्तालाई मुद्दा नचल्ने निर्णय गर्नुको कारण माग्यो

काठमाडौं। सर्वोच्च अदालतले महान्यायाधिवक्ता सविता भण्डारी जोडिएको संस्थालाई डिम्ब तस्करीमा मुद्दा नचल्ने निर्णय दिएको विषयमा सरकारसँग कारण मागेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता लगायतलाई मुद्दा नचल्ने निर्णय गर्नुको लिखित कारण दिन आदेश गरेको हो। जेन-जी पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारले नियुक्त गरेकी भण्डारी पहिलो महिला महान्यायाधिवक्तासमेत हुन्। उनले सुरुमै आफू संलग्न संस्थासँग […]