सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना क्यूआर मर्चेन्ट ग्राहकहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरिएको हो, जसले साना तथा मझौला व्यवसायीहरूलाई क्यूआर कारोबारका आधारमा छिटो र पारदर्शी ऋण सुविधा उपलब्ध गराउनेछ। यो योजना अन्तर्गत सम्पूर्ण प्रक्रिया पूर्णतया […]