कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापा र नेता सिटौलाबीच नोकझोँक

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीच नोकझोँक चलेको छ ।