दाहालको दाबी- बृहत् वामएकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको दाबी गरेका छन्। कमलादीस्थित प्रज्ञा भवनमा आज (मंगलबार) बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा उनले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताए। विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन […]