भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या, ०८४ मा सकिंदै थियो सजाय
८, कातिक, चितवन । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ ।
गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका …