काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनाव गराउन तयार रहेको बताएकी छन्। उनले चुनाव गराउन सरकार कटिबद्ध रहेको पनि जनाइन्। सात राजनीतिक दल र सरकारबीच बालुवाटारमा मंगलबार भएको संवादका क्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्। ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री […]