यस्ताे छ आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।