लमजुङ। गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परागत सीपसँग जोडिएको राडीबख्खु बुन्ने परम्परालाई निरन्तरता दिन लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका बुद्धिप्रसाद गुरुङले १३ वटा चर्खा निर्माण गरी बिक्री गर्नुभएको छ । भेडाको ऊनबाट धागो काट्न प्रयोग गरिने चर्खा निर्माण गरेर उहाँले परम्परागत सीपको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत योगदान पु¥याउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघले […]