सौगात मल्ल स्टारर ‘भाइरल गोर्खे’को प्रदर्शन मिति हेरफेर, कहिले आउँछ ?

काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले अब यो फिल्म १ माघमा प्रदर्शन हुने जनाएका छन् । नयाँ मितिसँगै पोस्टर पनि सार्वजनिक भएको छ, जहाँ सौगात र …