जेनजी भन्दै धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र
३० असोज, काठमाडौ । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ ।
कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको प्रहरी स्रोतले बतायो । यो नाम …