आज सेयर बजारमा शीर्ष १० कारोबार गर्ने ब्रोकर कम्पनीहरूमध्ये ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ। आज उच्च खरिद गर्ने ब्रोकर कम्पनीहरूमा डाइनामिक मनी म्यानेजर्स, ओपल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन्। त्यसैगरी, उच्च बिक्री गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, सनी सेक्युरिटिज, त्रिशक्ति […]