हेटौंडामा ९.५ किलोमिटर सडक विस्तारका लागि सरकारद्वारा ५३१ संरचना हटाउने अन्तिम तयारी सुरु भएको तीन दिनमै बजार क्षेत्र तातेको छ । डिभिजन सडक कार्यालयले ‘राइट अफ वे’ भित्र परेका संरचना हटाउन डोजर परिचालन गर्न लागेको सूचना जारी गरेपछि स्थानीय घरधनी तथा व्यवसायीहरू व्यवसाय बन्द गर्दै आज पुनः सडकमा उत्रिएका छन् । बिहानैदेखि हेटौंडा बजारका मुख्य […]