नियम ल्याएर सरकार बेपत्ता, पानी जारमा ‘एम्बुसिङ’ मापदण्ड अलपत्र

३ असार, काठमाडौं । बजारमा उपलब्ध पिउने पानी (बोतल तथा जार) को गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न सरकारले तोकेको नयाँ मापदण्डको समयसीमा सकिए पनि कार्यान्वयन अत्यन्तै फितलो देखिएको छ । सरकार आफैं नियम …