मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच सुरु

२ साउन, काठमाडौं । मण्डला थिएटर नेपालले आफ्नो ड्रामा स्कूलको तेस्रो ब्याचका विद्यार्थीहरूलाई स्वागत गरेको छ । थिएटरले हालै एक कार्यक्रम गर्दै २०२६/२७ को मण्डला ड्रामा स्कूलको ब्याचलाई स्वागत गरेको हो। यससँगै युरोपियन युनियनको आर्थिक सहयोगमा …