मुख्यसचिव अर्यालले लिए ई-पेन्सन सुविधा

नेपाल सरकारका निवर्तमान मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय किताबखानाको ई-पेन्सन सेवामार्फत पेन्सन सुविधा लिएका छन्।