ज्ञानेन्द्र मल्लको प्रस्तावमा खेलकुद मन्त्री पोखरेल बने रास्वपा केन्द्रीय सदस्य उम्मेदवार

१० असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी प्रथम महाधिवेशनमा खेलकुदमन्त्री पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् …