'देशमा केही भएन' भन्ने न्यारेटिभबीच अर्थमन्त्रीले देखाए पछिल्लो १० वर्षको यस्तो तस्बिर

अर्थमन्त्री वाग्लेले सोमबार सार्वजनिक गरेको 'आर्थिक स्थितिपत्र' ले विगत एक दशकमा नेपालले मारेको फड्कोलाई तथ्यांकमा देखाएको छ।