गुण्डागर्दीविरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुन आईजीपी कार्कीकाे निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कुनै पनि कमीकमजोरी नहुने गरी काम गर्नुपर्ने बताएका छन् ।