महाधिवेशनउन्मुख रास्वपा : सातै प्रदेशमा कस्तो बन्दैछ संगठन ?
८ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव लगत्तै संगठन विस्तारमा जोड दिएको छ । असार ७ देखि ९ गते हुने गरी प्रथम महाधिवेशनको मिति तय गरेको रास्वपाले तहगत अधिवेशन गर्न …