मेची रंगशालामा ‘फ्लडलाइट’ जडानका लागि त्रिपक्षीय सम्झौता

भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ।