७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटली भ्रमणका क्रममा इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको एउटा भिडियो र अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
संयुक्त पत्रकार सम्मेलनका क्रममा मेलोनीले नेपाल-भारत सम्बन्धको भावनालाई व्यक्त गर्न हिन्दी शब्द …