सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले देशभर र्यान्समवेयर आक्रमणका घटना बढ्दै गएको भन्दै सर्वसाधारण तथा संस्थाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। केन्द्रले जारी गरेको साइबर सुरक्षा एडभाइजरीमार्फत यस्ता आक्रमणबाट बच्न आवश्यक उपायहरू सार्वजनिक गरेको हो। एडभाइजरीका अनुसार, र्यान्समवेयर एक प्रकारको हानिकारक सफ्टवेयर हो, जसले कम्प्युटर, मोबाइल वा अन्य उपकरणमा रहेका […]