कक्षा १२ को परीक्षाफल चाँडो सार्वजनिक हुनु शैक्षिक सुधारको महत्त्वपूर्ण फड्को : मन्त्री पोखरेल

५ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका …