प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक सम्पन्न भएको छ । आज बसेको बैठक सम्पन्न भएको घोषणा गर्दै प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सो जानकारी गराएका हुन् । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ,’ जेष्ठ सदस्य अर्जुननरसिंह केसीले भने । फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचन प्रतिनिधि सभा सदस्यहरुको पहिलो बैठक […]