यस वर्ष रासायनिक मल अभाव हुँदैन : कृषिमन्त्री चौधरी
२८ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसबर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलब्ध गराइने बताएकी छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले यस बर्ष मलको अभाव नहुने समेत गरिन् ।
चालु आर्थिक वर्षमा …