नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा

काठमाडौं– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि तालिम लगायतका कार्यहरू भइरहेकाले सेवा प्रदायक अभ्यस्त भएपछि छिटै सञ्चालन हुने जानकारी दिए ।  सशस्त्र प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नेपाल […]