एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया आठ विकेटले विजयी भएको छ । दोस्रो सेमिफाइनलमा हङकङसँग पराजित भएको मलेसियाले पहिलो सेमिफाइनलमा नेपालसँग पराजित भएको ओमानमाथि शानदार जित निकालेको हो । पहिला ब्याटिङ गरेको ओमानले दिएको ९१ रनको लक्ष्य मलेसियाले १० ओभरको समाप्तिमा मात्र दुई विकेट गुमाएर भेट्टाएको हो । सुरुमा […]