आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ ।  करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्थिक रूपमा पनि सबल बनाएको देखिन्छ । लौका, करेला, घिरौलालगायतका तरकारी अहिले उनको बारीमा लटरम्म छन् ।  दैनिक एक हजार ५०० रुपैयाँदेखि दुई हजारसम्मको तरकारी बिक्री […]