३ प्रतिशत मत ल्याएका दललाई पनि समानुपातिक सुविधा

२०७९ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा हाम्रो नेपाली पार्टीले प्रत्यक्षतर्फ कुनै सिट जितेको थिएन। तर उक्त पार्टीले समानुपातिकतर्फ कुल सदर मतको १.५ प्रतिशत मत कटायो।