अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन सम्बन्धी कार्य सञ्चालन गर्न एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ४० कित्ता शेयर बराबर ५० करोड ९८ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजीको १ः१.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो। सो अनुसार […]