कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाइने

फागुन १० गतेदेखि मसान्तसम्मको मौसम अनुमान गरेर पठाउन जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गरिएको भन्दै उनले उच्च हिमाली जिल्लाको निर्वाचनका लागि हुम्ला, मुगु र डोल्पामा फागुन ९, १० र ११ गतेभित्र मतपत्र पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।