साफ यू-२० च्याम्पियनसिप : कमजोरी सुधार्दै च्याम्पियन बन्ने नेपालको लक्ष्य

६ चैत, काठमाडौं । यही मार्च २३ देखि माल्दिभ्समा आयोजना हुने साफ यू-२० को उपाधि जित्ने लक्ष्यसहित नेपाली यू-२० पुरुष राष्ट्रिय फुटबल टोली माल्दिभ्स जाँदैछ । अधिकांश यसअघि उमेर समूहबाटै खेलेका खेलाडी रहेको नेपाली टोलीको मुख्य …