रवि लामिछानेको सम्पत्ति शुद्धीकरण कसुर संशोधनसम्बन्धी मुद्दा सर्‍यो पर्सिलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ पर्सिलाई सरेको छ।