काठमाडौं – जेन–जी आन्दोलनको कारण प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’ असोज १३ गते फूलपातीबाट हलमा लाग्ने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो । नायक कामेश्वर चौरासिया, नायिकाहरु लक्ष्मी बर्देवा, सरिता गिरी र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको ‘अभिमन्यु’को प्रदर्शन मिति पहिला भदौ २७ लाई तय गरिएको थियो । […]