विश्व आर्थिक मञ्च को कार्यक्रममा भाग लिनबाट अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई रोकिएको छ। स्विट्जरल्यान्डको दाभोसमा भइरहेको कार्यक्रममा जान रोकिएपछि न्युसमले ट्रम्प प्रशासनमाथि दोषारोपण गरेका छन्। गभर्नर न्युसमका अनुसार उनलाई कार्यक्रममा बोल्न नदिनु ट्रम्प प्रशासनको अनुदारवादी सोचको उपज हो। न्युसमको कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनाएअनुसार, विश्वव्यापी सम्मेलनका लागि बनाइएको आधिकारिक अमेरिकी मञ्च ‘युएसए हाउस’ […]