प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोपमा पुरूष पक्राउ

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन अनधिकृत रूपमा मेसेज पठाएको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।