द स्टन्ट म्यान : सिनेमाको संसार, निर्देशकको सनक र अर्थपूर्ण कथा
सन् १९८० मा प्रदर्शनमा आएको 'द स्टन्ट म्यान' हलिउड इतिहासकै एउटा भिन्न र अर्थपूर्ण फिल्म मानिन्छ । निर्देशक रिचर्ड रसले निर्देशन गरेको यो फिल्मले एउटा फिल्मभित्र अर्को फिल्म कसरी बन्छ भन्ने कुरा त देखाउँछ नै, …