पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा पर्यावरण संरक्षणमा ध्यान दिन आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुर र मनहरि कमिटीद्वारा आज मनहरीमा यहाँ आयोजित सङ्गठन शुद्धीकरण अभियान कार्यक्रममा उनले वनस्पति, जङ्गल, वन्यजन्तु र समग्रमा पर्यारणको सम्वर्द्धन गर्न विशेष गरी स्थानीय तहले ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले […]