सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले सङ्घीयता नै सबैको पहुँचको आधार भएको बताएका छन् । आज पश्चिम नवलपरासीको परासीमा ‘मधेसको मानवशास्त्र’ किताबको विमोचन गर्दै नेता त्रिपाठीले राज्यसँगको पहुँचका लागि सङ्घीयता नै बलियो आधार रहेको बताए । उनले भने, “कर्णाली जस्तो विकट ठाउँमा राज्यको सबै क्षेत्रमा पहुँच गराउन र मधेसमा गरिब तथा […]