सबै कम्युनिस्ट एकताबद्ध हुनेछन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने संकल्प गरेका छन्। काठमाडौँमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको र यो प्रक्रिया अझै विस्तार हुने दाबी गरे। सहमति, सहकार्य र एकताकै जगमा समाजवादको यात्रा सफल हुने […]